जोडिनुहोस
  • होमपेज
  • श्री एयरलाइन्सका सबै विमानको उडानमा रोक

श्री एयरलाइन्सका सबै विमानको उडानमा रोक

काठमाडौं । हवाई नियामक निकाय नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान) ले श्री एयरलाइन्सका सबै विमानको उडानमा रोक लगाएको छ ।

बिहीबार काठमाडौंबाट भैरहवाका लागि उडेको श्री एयरको नाइन एन- एएनआर विमानको इन्जिनमा आगो लागेपछि काठमाडौं फर्काएर आकस्मिक अवतरण गराइएको थियो । उक्त घटनापछि क्यानले सबै जहाजको प्राविधिक परीक्षण गर्न उडानमा रोक लगाएको हो ।

सन्तोषजनक निरीक्षणपछि मात्र नियमित उडान हुनसक्ने प्राधिकरणले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका