जोडिनुहोस
  • होमपेज
  • मौसम: देशका पहाडी भागमा मेघ गर्जनसहित वर्षा

मौसम: देशका पहाडी भागमा मेघ गर्जनसहित वर्षा

काठमाडौँ– आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन वा चट्याङसहित एकछिन पानी पर्ने सम्भावना छ ।

यसैगरी, राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहन महाशाखाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका