जोडिनुहोस
  • होमपेज
  • जी–२० सम्मेलनमा दिगो विकास लक्ष्यका विषय समावेश भएकोमा भारतको राष्ट्र संघद्वारा प्रशंसा

जी–२० सम्मेलनमा दिगो विकास लक्ष्यका विषय समावेश भएकोमा भारतको राष्ट्र संघद्वारा प्रशंसा

नयाँ दिल्ली—संयुक्त राष्ट्र संघले गरिबी, भोकमरी, स्वास्थ्य र कल्याणकारी, गुणस्तरीय शिक्षा, लैङ्गिक समानता, स्वच्छ पानी र सरसफाई जस्ता दिगो विकास लक्ष्यहरूका कार्यक्रमहरुलाई भारतको अध्यक्षता भएको जी–२० सम्मेलनमा समावेश भएकोमा भारतको प्रशंसा गरेको छ ।

संयुक्त राष्ट्रका आवासीय संयोजक शोम्बी शार्पले भारतले वित्तीय संकटलाई निवारण गर्न बलियो आवाज उठाइरहेको बताएका छन् ।

श्री शोम्बी शार्पले बंगलादेश र अरुणाचल प्रदेशका निजामती कर्मचारीहरूको ५७ औं क्षमता निर्माण कार्यक्रमको संयुक्त समापन सत्रलाई सम्बोधन गर्दै संयुक्त राष्ट्र संघले भारतको ‘ग्रिन ट्रान्सिसन’लाई समर्थन गर्ने बताएका छन् । भारतले २०७० सम्ममा कार्बनको उत्सर्जन शून्यमा झार्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका