जोडिनुहोस
  • होमपेज
  • नेपालले गुमायो तेस्रो विकेट

नेपालले गुमायो तेस्रो विकेट

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईले दिएको ३ सय ११ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ ।

तेस्रो विकेटको रुपमा नेपालका कप्तान रोहित कुमार पौडेल १६ रनमा आउट भए ।

नेपालले ३ विकेट गुमाएर ३७ रन जोडेको छ ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १० रन बनाएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका