जोडिनुहोस
  • होमपेज
  • नगर बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

नगर बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

पोखरा । कास्कीमा नगरबसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । पोखरा महानगरपालिका-४ चिप्लेढुङ्गामा शुक्रवार बिहान ग. १ ख ७१०८ नम्बरको नगर बसले ग. ९ प ९९८९ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा स्कुटर चालक झापा दमककी २४ वर्षीया दीक्षा कार्कीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते दीक्षाको गण्डकी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको वडा कार्यालय बैदामका इन्सपेक्टर हरिप्रसाद पौडेलले जानकारी दिए । बस चालक सागर क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका