जोडिनुहोस
  • होमपेज
  • ‘ए’ डिभिजन लिग :जावलाखेलले थ्री स्टारलाई हरायो

‘ए’ डिभिजन लिग :जावलाखेलले थ्री स्टारलाई हरायो

काठमाडौं । जावलाखेल युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा तेस्रो जित निकालेको छ । एन्फा कम्प्लेक्समा शुक्रबार थ्री स्टार क्लबलाई १-० गोल अन्तरले हराउँदै जावलाखेलले तेस्रो जित निकालेको हो ।

जावलाखेलको जितमा एन्कोटो मासोबीले निर्णायक गोल गरे । मासोबीले खेलको १६ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

जितसँगै जावलाखेलले ५ खेलमा १० अंक जोडेको छ। थ्री स्टारले ५ खेलमा ७ अंक जोडेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका