जोडिनुहोस
  • होमपेज
  • सेमिफाइनलमा सिटीको प्रतिद्वन्दी सेफिल्ड

सेमिफाइनलमा सिटीको प्रतिद्वन्दी सेफिल्ड

काठमाडौं । इंग्ल्यान्डको एफए कप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार राति तीन क्वाटरफाइनल खेल सकिएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो ।

यस पटक म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाईटेड, ब्राइटन र सेफिल्ड युनाईटेडले अन्तिम चारको यात्रा तय गरेका छन् ।

अब सिटीले सेमिफाइनलमा सेफिल्डको सामना गर्नेछ । यस्तै युनाईटेडले अन्तिम चारमा ब्राइटनसँग खेल्नेछ ।

वेम्बली स्टेडियममा हुने सेमिफाइनल खेलहरु अप्रिल २२ र २३ मा हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका