जोडिनुहोस
  • होमपेज
  • घोडेजात्राको दिन पनि राहदानी विभाग खुल्ने

घोडेजात्राको दिन पनि राहदानी विभाग खुल्ने

काठमाडौं । राहदानी विभागले घोडेजात्राको दिन पनि सेवा दिने भएको छ ।सरकारले घोडेजात्राको दिन सार्वजनिक विदा घोषणा गरे पनि राहदानी विभाग खुल्लैरहने विभागले जानकारी दिएको छ ।

विभागद्वारा जारी सूचनामा भनिएको छ, ‘घोडेजात्राको दिन विहान १० बजेदेखि दिउँसो २:३० बजेसम्म कार्यालय खोलिने व्‍यहोरा सम्पूर्ण सरोकारवालाहरुलाई सूचित गरिन्छ।’

हेर्नुहोस् राहदानी विभागको सूचना  :

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका