जोडिनुहोस
  • होमपेज
  • वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

काठमाडौँ— रेडियो नेपालकी पूर्व समाचार सम्पादक एवं समाचार वाचिक, वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको गएराती निधन भएको छ ।

८६ वर्षीय ताम्राकारको उपचारका क्रममा गएराती निधन भएको परिवारले जनाएको छ । २०१८ सालमा रेडियो नेपाल प्रवेश गर्नुभएकी ताम्राकारले २०४९ सालसम्म रेडियो नेपालमा समाचार वाचनका साथै नासो, हाम्रो देशको माटो, हाम्रो वन हाम्रो जीवन लगायत कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

उहाँको भोलि अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका