जोडिनुहोस
  • होमपेज
  • भारत र बेलायतबीच द्विपक्षीय सुरक्षा सहयोगका बारेमा छलफल

भारत र बेलायतबीच द्विपक्षीय सुरक्षा सहयोगका बारेमा छलफल

लन्डन— बेलायतका लागि भारतीय उच्चायुक्त विक्रम दोराईस्वामीले बेलायतका सुरक्षा राज्यमन्त्री टम तुगेनधाटसँग भारत र बेलायतबीच द्विपक्षीय सुरक्षा सहयोगका बारेमा छलफल गरेका छन्।

दोराईस्वामीले केही समय अघि रोयल मिलिटरी एकेडेमी, स्यान्डहर्स्टमा कमान्डेन्ट मेजर जनरल ज्याक स्टेनिङ ओबीईलाई भेटगरी व्यावसायिक सैन्य शिक्षा विषयमा छलफल गरेका थिए ।

भारत र बेलायतबीच राम्रो सम्बन्ध छ। भर्खरै, दुवै देशले युवा व्यावसायिक योजनामा पनि हस्ताक्षर गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका