जोडिनुहोस
  • होमपेज
  • आजको मौसम: पहाडी भू-भागमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

आजको मौसम: पहाडी भू-भागमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ— देशका पहाडी भू—भागमा आंशिक बदली रही बाँकी भू—भागमा मौसम सामान्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान हाशाखाका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू—भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू—भागमा मौसम सामान्यतया सफा रहने छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू—भागका थोरै स्थानमा र देशका बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार कोसी प्रदेशलगा—त देशका पहाडी भू—भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ । कोसी र गण्डकी प्रदेशका पहाडी भू(भागका एक—दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका