जोडिनुहोस
  • होमपेज
  • प्रचण्डले धोका दिएको विष्णु पौडेलको आरोप

प्रचण्डले धोका दिएको विष्णु पौडेलको आरोप

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले नेपालको वर्तमान घटनाक्रमले देश अस्थिरतातिर जाने संभावना बढेको बताएका छन् । गठबन्धनबाट देशको भविष्य नरहेको उनले टिप्पणी गरेका छन ।

सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै यो सरकारले देशलाई समृद्धिको मार्गमा अघि बढाउन आरोप लगाएका छन् ।

निर्वाचनको नतिजा अनुसार प्रतिपक्षमा बस्ने तयारी गरे पनि राजनीतिक समीकरण बदलिने स्थित आएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाएर सरकारमा गएको स्मरण उनले गरे । त्यो बेला नै केही समझदारीका साथ सरकारमा गएपनि प्रचण्डले धोका दिएको आरोप लगाए ।

एमालेको एकल बहुमतको सरकार निर्माण गर्ने तयारी स्वरूप ग्रासरुट अभियान सञ्चालन गरेको पौडेलको भनाइ रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका