जोडिनुहोस
  • होमपेज
  • दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी, दुर्गेशले कुटेपछि सिक्री हराएको पीडितको आरोप

दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी, दुर्गेशले कुटेपछि सिक्री हराएको पीडितको आरोप

कलाकार दुर्गेश थापाविरुद्ध महाराजगञ्ज प्रहरी वृत्तमा उजुरी परेको छ।

शनिबार टोखामा आफूलाई कुटपिट गरेको भन्दै थापाविरुद्ध रिदम क्षेत्रीले उजुरी गर्दा गराएको वृत्तले जनाएको छ। दुर्गेश थापासहित तीन जनाले आफूलाई निर्घात कुटपिट गरेको क्षेत्रीले बताएको प्ररहीले जनायो।

कुटपिटका क्रममा आफ्नो सिक्रीसमेत हराएको क्षेत्रीको भनाइ छ।

उजुरी परेपछि प्रहरीले दुर्गेशलाई उपस्थित हुन आदेश दिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका