जोडिनुहोस
  • होमपेज
  • नेता तथा कार्यकर्तालाई सभ्य हुन् अध्यक्ष ओलीको आग्रह

नेता तथा कार्यकर्तालाई सभ्य हुन् अध्यक्ष ओलीको आग्रह

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले पार्टीका नेता कार्यकर्ताहरूलाई सभ्य बन्न आग्रह गरेका छन् । मिसन ग्रासरुट अभियानको क्रममा सोमबार गुल्मी सदरमुकाम तम्घासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

‘एमालेका कार्यकर्ता तथा नेताहरुले सँधै आफ्नो सिद्धान्त बोकेर हिडनुपर्छ अरुको नक्कल गरेर हिड्न लज्जास्पद रहेकाले सभ्य हुन् आग्रह गरेका छन् । सकरात्मक सोच, आचरण एवम सहि मार्गदर्शन बोकेर हिड्न नेता तथा कार्यकर्ताहरुलाई ओलीले निर्देशन दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका