जोडिनुहोस
  • होमपेज
  • देशमा महान् शुद्धीकरण आवश्यक भएकाले संसद विघटन गरेको ओलीको दावी

देशमा महान् शुद्धीकरण आवश्यक भएकाले संसद विघटन गरेको ओलीको दावी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा महान् शुद्धीकरण आवश्यक भएको ठानेपछि २०७७ साल पुस ५ गते संसद् विघटन गरेको बताएका छन् । उदघाटन सत्र आफुँले गरेपनि देशमा सबैको लागि लागू नभएको ओलीले दावी गरेका छन् ।

पाल्पामा आयोजित ‘मिसन ग्रासरुट’ अभियानमा आज ९मंगलबार बोल्ने क्रममा ओलीले यस्तो बताएका हुन् । एमालेले सो अभियान थालेपनि सुद्धिकरण पूर्णरुपमा देशमा सबैका लागि अझै कार्यन्वयनमा नआएको उनको भनाइ छ । विगतदेखि भएको भ्रस्टचारको अन्त्य कहिले हुने हो रु भ्रस्टचार रोक्नका लागि सकरात्मक कदम चालेपनि प्रतिक्रियावादीहरुले सत्रु ठान्ने गरेका छन् ओली भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका