जोडिनुहोस
  • होमपेज
  • तीन मन्त्रालय नपाए सरकारमा सहभागी नहुने नेकपा एसको निर्णय

तीन मन्त्रालय नपाए सरकारमा सहभागी नहुने नेकपा एसको निर्णय

काठमाडौं – नेकपा एकीकृत समाजवादीले तीन मन्त्रालयमा अडान कायम नै राखेको छ । पार्टी कार्यालयमा बुधबार दिउँसो बसेको सचिवालय बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले तीन वटा मन्त्रालय नपाए सरकारमा नजाने बताए ।

उनले भने, ‘हामीले भनेझैं तीन मन्त्रालय पाइसकेका छैनौँ । मन्त्रालयको पनि टुंगो लागेको छैन । हामी कुनै पनि बेलामा निर्णय गर्नेगरी प्रधानमन्त्रीको उत्तरको पर्खाइमा छौं ।’

उनले अहिले आफूहरु एक नभएर तीन जना मन्त्रीको नाम दिन तयार भएर बसेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका