जोडिनुहोस
  • होमपेज
  • पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना संक्रमण

स्वास्थ्य/जीवनशैली

पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना संक्रमण

  • Sagarmatha TV
  • बुधबार, चैत्र १५, २०७९
पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार ३३० जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २५ तथा एन्टीजेन विधिबाट ९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार यो ६ दिनको एकमुष्ट विवरण हो । मन्त्रालयले देशभर पीसीआर विधिबाट सक्रिय सङ्क्रमितको सङ्ख्या १०३ पुगेको जनाएको छ । पछिल्लो २४ घण्टामा थप ६१ हजार १२९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका