जोडिनुहोस
  • होमपेज
  • कुँवर र नेपाल राष्ट्रपतिको सल्लाहकारमा नियुक्त

कुँवर र नेपाल राष्ट्रपतिको सल्लाहकारमा नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल सल्लाहकार दुई जना नियुक्त भएका छन् ।

बुधबार राष्ट्रपति पौडेलले कानुनी सल्लाहकारमा बाबुराम कुँवर र प्रमुख आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाललाई नियुक्त गरेका हुन् ।

कानुनी सल्लाहकारमा नियुक्ति पाएका कुँवर गण्डकी पहिलो प्रदेश प्रमुख हुन् । कुँवर विगतमा पूर्व प्रधानमन्त्री शुशील कोइरालाको कार्यकालमा महान्यायाधिवक्ता समेत रहेका थिए । अर्थ सल्लाहकारमा नियुक्त भएका चिरञ्जीवी नेपाल पूर्व गर्भनर हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका