जोडिनुहोस
  • होमपेज
  • गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरे पदभार ग्रहण

गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरे पदभार ग्रहण

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेका छन् । शुक्रबार शपथ लगत्तै सिंहदरवार पुगेर उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण पछि उपप्रधानमन्त्री श्रेष्ठले गृह मन्त्रालय मातहतका कर्मचारीलाई गृह मन्त्रालयको काम अझ प्रभावकारी बनाउने गरी काम गर्न निर्देशन दिएका छन् ।

उनले भने, ‘यो मन्त्रालयको कामलाई परिणामुखी बनाउन म तपाईहरुकै साथमा रहन्छु ।’ पदबहाली कार्यक्रममा गृह मन्त्रालयका कर्मचारीहरु सहभागी थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?