जोडिनुहोस
  • होमपेज
  • नुवाकोटमा सुमो दुर्घटना हुँदा २ जनाको मृत्यु

नुवाकोटमा सुमो दुर्घटना हुँदा २ जनाको मृत्यु

नुवाकोटमा सुमो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । नुवाकोटको दु्प्चेश्वर गाउँपालिका वडा नम्वर ४ स्थित वेतिनिमा आज दिउँसो सुमो दुर्घटना भएको नुवाकोट प्रहरीले जानकारी दिएको छ । काठमाडौ आउँदै गरेको बा १ ज ३९८४ नम्वरको टाटा सुमो दुर्घटनामा परेको हो । एघार जना सवार सुमो दुर्घटनामा परी अन्य घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको काठमाडौमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका