जोडिनुहोस
  • होमपेज
  • मौसमः पहाडी भू–भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना

मौसमः पहाडी भू–भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना

काठमाडौँ– हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।

त्यस्तैगरी आज दिउँसो देशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। राति भने सामान्यतया मौसम सफा रहनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका