जोडिनुहोस
  • होमपेज
  • त्रिविका बाँकी क्याम्पसमा चैत ३० गते स्ववियु निर्वाचन गर्ने सहमति

त्रिविका बाँकी क्याम्पसमा चैत ३० गते स्ववियु निर्वाचन गर्ने सहमति

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत रोकिएका क्याम्पसहरुमा स्ववियु निर्वाचन यही चैत ३० गते गर्न विद्यार्थी संगठन सहमत भएका छन् ।

तालाबन्दी र अन्य विभिन्न कारणले चैत ५ गते मतदान हुन नसकेका क्याम्पसहरूमा ३० गते मतदान गर्ने गरी नेविसंघ, अखिल, अखिल क्रान्तिकारी र अनेरास्ववियूबीच सहमति भएको हो ।

चुनाव हुन बाँकी क्याम्पसमा नयाँ कार्यतालिका प्रकाशित गरी चैत ३० गते मतदान गर्ने सहमति भएको उनीहरुले विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका