जोडिनुहोस
  • होमपेज
  • सिंह दरबार अगाडि मिटरब्याज पीडितहरुद्वारा प्रदर्शन

सिंह दरबार अगाडि मिटरब्याज पीडितहरुद्वारा प्रदर्शन

काठमाडौँ( मिटरब्याज पीडितले शुक्रबार प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारअगाडि प्रदर्शन गरेका छन् ।

केही दिनयता उनीहरूले दैनिकजसो प्रदर्शन गर्दै आएका छन् । विभिन्न माग राखेर काठमाडौं केन्द्रित आन्दोलन गरेका उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ध्यानाकर्षण गराएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका