जोडिनुहोस
  • होमपेज
  • ट्विटरमा फेरि किन फर्कियो चरा ?

ट्विटरमा फेरि किन फर्कियो चरा ?

एजेन्सी । माइक्रो ब्लगिङ साइट ट्विटर पुरानै लोगोमा फर्किएको छ । केही दिन अघिमात्रै ट्विटरका सिइओ एलन मस्कले यसको लोगोमा भएको चरा हटाएर कुकुरको चिन्ह राखेका थिए ।

कम्पनीको ट्रेडमार्क नै फेरिएको हप्तादिन पनि नपुग्दै पुरानै चिन्ह फिर्ता भएको हो । सोमबार चराको साटो कुकुरको चिन्ह परिवर्तन गरेपछि ट्विटरले केही पनि आधिकारिक जानकारी सार्वजनिक गरेको थिए ।

बरु मस्कले कुकुरको आकृति भएको तस्बिर राख्दै यसको संकेत गर्न खोजेका थिएन । आज पुनः पुरानै चिन्ह फेरिएकोबारे पनि ट्विटरले कुनै पनि आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका