जोडिनुहोस
  • होमपेज
  • धौलागिरि बेसक्याम्पबाट पोखरा फर्कंदै गरेको हेलिकोप्टर दुर्घटना, पाइलट सकुशल

धौलागिरि बेसक्याम्पबाट पोखरा फर्कंदै गरेको हेलिकोप्टर दुर्घटना, पाइलट सकुशल

काठमाडौं । धौलागिरि बेसक्याम्पट पोखरा फर्कंदै गरेको हेली एभरेस्टको हेलिकोप्टर दुर्घटनामा परेको छ ।

धौलागिरि बेसक्याम्पनजिकै दुर्घटना भएको हेलिकोप्टरमा एकजना पाइलट रहेको र उनी सकुशल रहेको बुझिएको छ । डाइनेस्टी एयरले पाइलट प्रिया अधिकारीलाई उद्धार गरेको छ ।

पाइलटलाई उद्धार गरेर पोखरा ल्याइँदै गरेको बुझिएको छ । इटालियन बेसक्याम्पमा कार्गो पुर्‍याएर धौलागिरि बेसक्याम्प फर्कने क्रममा बिहान ११ बजेर १ मिनेट जाँदा हेलिकोप्टर सम्पर्कविहीन भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका