जोडिनुहोस
  • होमपेज
  • २४ घण्टामा १२१ जना कोरोना संक्रमित थपिए, एकको मृत्यु

२४ घण्टामा १२१ जना कोरोना संक्रमित थपिए, एकको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा १२१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३७७ जनामा गरिएको परीक्षणमा १२१ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही अवधिमा ८१ जना संक्रमित निको भएका छन् । यस्तै सोही अवधिमा १ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमित ४४५ जना रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका