जोडिनुहोस
  • होमपेज
  • पाकिस्तानको क्वेटामा भएको विस्फोटमा ४ जनाको मृत्यु, १५ जना घाइते

पाकिस्तानको क्वेटामा भएको विस्फोटमा ४ जनाको मृत्यु, १५ जना घाइते

क्वेटा– पाकिस्तानको क्वेटामा सोमबार प्रहरीको गाडी नजिकै विस्फोट हुँदा चार जनाको मृत्यु हुनुका साथै कम्तीमा १५ जना घाइते भएका छन् । क्वेटाको शाहराह–ए–इकबाल क्षेत्रमा विस्फोट हुँदा धेरै कार र मोटरसाइकलहरू क्षतिग्रस्त भएका थिए।

जियो न्यूजको अनुसार सबै मृतकहरूको शवलाई स्थानीय सिभिल अस्पतालमा सारिएको छ । विस्फोटमा परी मृत्यु हुनेमा एक नाबालिग बालिका पनि छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका