जोडिनुहोस
  • होमपेज
  • पार्टीको साधारण सदस्यसमेत नरहने गरि पार्टीबाट ढाकाकुमार श्रेष्ठ निष्कासन

पार्टीको साधारण सदस्यसमेत नरहने गरि पार्टीबाट ढाकाकुमार श्रेष्ठ निष्कासन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको छ ।

रास्वपाले सांसद ढाका कुमार श्रेष्ठलाई उक्त पार्टीको साधारण सदस्यसमेत नरहने गरि पार्टीबाट निष्कासन गरेको छ भने उनको समानुपातिक सांसदको ठाउँमा विन्दवासिनी कंशाकारलाई पठाउने निर्णय गरेको छ।

डा. ढाकाकुमार श्रेष्ठ र दुर्गा प्रसाँईबीच भएको सार्वजनिक अडियो रेकर्डको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सरोकारवाला निकायले थालेको अनुसन्धानमा आवश्यक सहयोग गर्न पार्टी सदैव तयार रहेको रास्वपाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका