जोडिनुहोस
  • होमपेज
  • मतपत्रमा विवाद आएपछि मतगणना स्थगित

मतपत्रमा विवाद आएपछि मतगणना स्थगित

काठमाडौँ । उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षको मतगणना स्थगित भएको छ। मत पत्र सदर वा बदर भन्ने विषयमा विवाद बढेपछि मतगणना स्थगित भएको हो ।

अहिलेसम्म १२ सय मत गणना भइसकेको छ । १२ सय मत गन्दा रामचन्द्र संघईले ४५२ मत ल्याएका छन् भने अन्जान श्रेष्ठले ४१७ मत ल्याएर संघईलाई पछ्याउँदा उमेशलाल श्रेष्ठले ३१७ मत ल्याएका छन् ।

अहिले वरिष्ठ उपाध्यक्षमा खसेको एसोसिएटतर्फको मतगणना भइरहेको छ । एसोसिएटतर्फ कुल १६४९ मत खसेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका