जोडिनुहोस
  • होमपेज
  • युरोकप २०२८ : बेलायत र आयरल्याण्डको संयुक्त दाबी पेश

युरोकप २०२८ :  बेलायत र आयरल्याण्डको संयुक्त दाबी पेश

काठमाडौं । सन् २०२८ मा आयोजना हुने युरोकप फुटबल आयोजनाका लागि बेलायत र आयरल्याण्डले संयुक्त दाबी पेश गरेको छ ।

बेलायत र आयरल्याण्डले १० रंगशालाको नामसहित दाबी पेश गरेको बीबीसीले जनाएको छ ।

पेश गरिएको स्टेडियममा वेम्बली, भिल्ला पार्क, एभर्टन स्टेडियम, टोटेनहम हटस्पर स्टेडियम, इतिहाद स्टेडियम सेन्ट जेम्स पार्क, अविभा स्टेडियम, कासेमेन्ट पार्क, ह्याम्पडेन पार्क र प्रिन्सिप्यालिटी स्टेडियममा छन् ।

युरो २०२८ आयोजनाका लागि टर्कीले समेत दाबी गरेको छ । युएईएफएले आगामी सेप्टम्बरमा आयोजक राष्ट्र तय गर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका