जोडिनुहोस
  • होमपेज
  • पदभार ग्रहण गरेलगत्तै प्रधानमन्त्रीको भारत भ्रमणको तयारी थाल्ने

पदभार ग्रहण गरेलगत्तै प्रधानमन्त्रीको भारत भ्रमणको तयारी थाल्ने

काठमाडौं– परराष्ट्रमन्त्री पदभार ग्रहण गरेलगत्तै एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको तयारी थाल्ने बताएका छन् । 

आइतबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएर सिंहदरबारस्थित मन्त्रालयलमा आएर नवनियुक्त परराष्ट्रमन्त्री साउदले पदभार ग्रहण गरे । 

यसपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले अब प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तयारी थाल्ने बताएका छन् । यसका लागि कर्मचारीसँग छलफल थाल्ने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?