जोडिनुहोस
  • होमपेज
  • प्रेम जैसी अमृत साइन्स क्याम्पसको स्ववियु अध्यक्ष निर्वाचित

प्रेम जैसी अमृत साइन्स क्याम्पसको स्ववियु अध्यक्ष निर्वाचित

काठमाडौं । अमृत साइन्स कलेज (अस्कल) को स्ववियु अध्यक्षमा संयुक्त गठबन्धन तर्फका अखिल क्रान्तिकारीका प्रेम जैसी निर्वाचित भएका छन् ।

जैसी ५४४ मत सहित स्ववियु अध्यक्षमा निर्वाचित भएका छन् । उनी अनेरास्ववियुका उम्मेदवार कमलराज जोशी भन्दा ९ मत बढी ल्याएर निर्वाचित भएका छन् ।

सचिवमा अनेरास्ववियुका रुद्रहरी पोख्रेल, कोषाध्यक्षमा नेविसंघकी निहारिका चौधरी निर्वाचित भएक छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका