जोडिनुहोस
  • होमपेज
  • इटालीका स्ट्राइकर इमोबाइल कार दुर्घटनामा घाइते

इटालीका स्ट्राइकर इमोबाइल कार दुर्घटनामा घाइते

काठमाडौं । इटाली तथा लाजियोका स्ट्राइकर सिरो इमोबाइल कार दुर्घटनामा घाइते भएका छन् ।

रोममा कार दुर्घटनामा परेका इमोबाइलको अस्पतालमा उपचार भईरहेको छ ।

इमोबाइलको कार ट्रामसँग ठोक्किएर दुर्घटनामा परेको थियो । उनको ढाड र करङमा चोट लागेको बताईएको ।

सिरी ए क्लब लाजियोले उनको अवस्था राम्रो रहेको जनाएको छ ।

३३ वर्षीय इमोबाइलले शुक्रबार स्पेजियाविरुद्ध गोल गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका