जोडिनुहोस
  • होमपेज
  • मलेसिया पठार्इदिने प्रलोभमा पारी ठगी गर्ने एक महिला पक्राउ

मलेसिया पठार्इदिने प्रलोभमा पारी ठगी गर्ने एक महिला पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीको लागि मलेसिया पठाइदिन्छु भनेर ठगी गर्ने एक महिला पक्राउ परेकी छन्  । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका वडा न’ १० थापागाउँ बस्ने ५१ वर्षीया विमला थापा रहेकी छन् । 

उनले राम्रो कम्पनीमा काम लगाइदिन्छु भनी प्रलोभनमा पारी कमल चौधरीबाट रकम लिई सम्पर्क विहीन भएकी थिइन् ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका