जोडिनुहोस
  • होमपेज
  • एसीसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात

एसीसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात

काठमाडौँ- एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ ।

कीर्तिपुरको त्रिवि मैदानमा मंगलबार भएको खेलमा मलेशियाले दिएको २३६ रनको लक्ष्य नेपालले ३६ ओभर २ बलमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।

नेपालका लागि भीम सार्कीले सवार्धिक ७१ रन बनाए भने कुशल मल्लले ७० रन बनाए । यसअघि टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २३५ रन बनाएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका