जोडिनुहोस
  • होमपेज
  • नेपालले शुन्य रनमा दुवै ओपनर गुमायो

नेपालले शुन्य रनमा दुवै ओपनर गुमायो

काठमाडौं । नेपालले शुन्य रनमा नै दुवै ओपनरलाई गुमाएको छ । नेपालका ओपनर आसिफ शेख करिमुल्लाहको बलमा आउट भएका हुन् ।

करिमल्लाहको व्यक्तिगत दोस्रो तथा ओमानको चौथो ओभरमा नेपालले दोस्रो विकेट गुमाएको हो ।

नेपालले अहिले ४ दशमलब ४ ओभरमा १ विकेट गुमाएर रन बनाउन सकेको छैन । नेपाल टस हारेर पहिले ब्याटिङ गरिरहेको छ । शुन्य रनमा नै नेपालले ओपनर कुशल भुर्तेललाई गुमाएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका