जोडिनुहोस
  • होमपेज
  • कपिलवस्तुमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी को अभियोगमा एक जना पक्राउ

कपिलवस्तुमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी को अभियोगमा एक जना पक्राउ

कपिलवस्तु : १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धभुमी नगरपालिका-१ चङ्घाट बस्ने ३४ वर्षीय टोप बहादुर रायमाझीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।

रायमाझीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।  घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका