जोडिनुहोस
  • होमपेज
  • पाल्पामा बस दुर्घटना हुँदा १५ जना घाइते

पाल्पामा बस दुर्घटना हुँदा १५ जना घाइते

पाल्पा— बुटवलबाट बाग्लुङ जादै गरेको लु १ ख ५९५६ नम्बरको बस पाल्पाको तिनाउ गाउँपालिका ५ जोरधारा नजिक दुर्घटना भएको छ ।

बस सडकबाट करिब २ सय ५० मिटर तल खसेको छ । दुर्घटनमा प्रहरी पुगेर उद्धार भइरहेको छ ।

घाइते १५ जनाको उद्धार गरेर लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएको छ । करिब ९ः ४५ बजे तिर दुर्घटना भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका