जोडिनुहोस
  • होमपेज
  • तनहुँ-१ : स्वर्णिम वाग्लेको मत ९ हजार कट्यो

तनहुँ-१ : स्वर्णिम वाग्लेको मत ९ हजार कट्यो

काठमाडाैँ—  तनहुँ—१ मा भएको उपचुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेको अग्रता बढ्दै गएको छ ।

पछिल्लो मतपरिणामअनुसार उहाँले ९ हजार १९८ मत ल्याउनुभएको छ । कांग्रेसका गोविन्द भट्टराईले ४ हजार २१३ र एमालेका सर्वेन्द्र खनालले २ हजार ४३० मत ल्याउनुभएको छ । जिल्ला समन्वय समितिको सभा हलमा दुई ठाउँमा मतगणना भैरहेको छ ।

हिजो भएको उपचुनावमा यस क्षेत्रमा ६३ हजार ७ सय ५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका