जोडिनुहोस
  • होमपेज
  • चितवन क्षेत्र नम्बर २ मा पनि उपनिर्वाचनको मतगणना सुरु

चितवन क्षेत्र नम्बर २ मा पनि उपनिर्वाचनको मतगणना सुरु

काठमाडौं : चितवन क्षेत्र नम्बर २ मा पनि उपनिर्वाचनको मतगणना सुरु भएको छ ।

इच्छाकामना गाउँपालिका वडा नम्बर १ र ३ बाट मतगणना सुरु भएको हो ।

दलहरूबीच सहमति नहुँदा मतगणना ढिलो गरी सुरु भएको हो। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका