जोडिनुहोस
  • होमपेज
  • तनहुँ क्षेत्र नम्बर १ मा झण्डै आधा मत गणना

तनहुँ क्षेत्र नम्बर १ मा झण्डै आधा मत गणना

काठमाडौं : तनहुँ क्षेत्र नम्बर १ मा झण्डै आधा मत गनिएको छ।

६३ हजार ७ सय ५७ मत खसेकोमा हालसम्म २९ हजार ८ सय ८ मत गनिसकिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले अग्रता फराकिलो बनाउँदै लगेको छन् ।

ताजा परिणाम अनुसार वाग्लेले १५ हजार १ सय ३५ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका गोबिन्द भट्टराईले ८ हजार ७ सय ३१ र नेकपा एमालेका सर्वेन्द्र खनालले ५ हजार मत पाएका छन्।

वाग्लेले मतगणना सुरु भएदेखि नै लगातार अग्रता बढाउँदै लगेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका