जोडिनुहोस
  • होमपेज
  • बारा २ मा मत गणना सकियो, उपेन्द्र यादवको अग्रता कायमै

बारा २ मा मत गणना सकियो, उपेन्द्र यादवको अग्रता कायमै

बारा– बारा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनको मतगणना भइरहेको छ । पछिल्लो विवरणअनुसार १७१७ मतगणना भइसकेको छ ।   

जसमा जसपा अध्यक्ष तथा सत्तारुढ गठबन्धन उम्मेदवार उपेन्द्र यादवले अग्रता लिएका छन् । उनले ५१३ मत ल्याएर अग्रता लिँदा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले ४८५ मत ल्याएर पछ्याइरहेका छन् । 

यसैगरी, एमाले पुरुषोत्तम पौडेलले ४२०, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २०७ र  आम जनता पार्टीका अरूण ज्ञवालीले ५३ मत ल्याएका छन् । 

बारा–२ मा ६८ हजार ८८७ मत खसेको छ । आइतबार बारा–२, चितवन–२ र तनहुँ–१ प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका