जोडिनुहोस
  • होमपेज
  • राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना रुसको भ्रमण पूरा गरी मंगलबार स्वदेश फिर्ता

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना रुसको भ्रमण पूरा गरी मंगलबार स्वदेश फिर्ता

काठमाडौँ- राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना रुसको भ्रमण पूरा गरी मंगलबार स्वदेश फर्केका छन् ।

गत ६ वैशाखमा रुस प्रस्थान गरेका उनी मंगलबार स्वदेश आइपुगेका हुन् ।

रुसी महासंघको संघीय सभाको फेडेरेसन काउन्सिलका अध्यक्ष भलेन्टिना मात्भिएन्कोको निमन्त्रणामा उनी आठ सदस्यीय टोलीको नेतृत्व गर्दै ६ वैशाखमा रुस प्रस्थान थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका