जोडिनुहोस
  • होमपेज
  • एसिसी कप : सेमिफाइनलमा कुवेतविरुद्ध नेपालको तेस्रो सफलता

एसिसी कप : सेमिफाइनलमा कुवेतविरुद्ध नेपालको तेस्रो सफलता

काठमाडौं :  एसिसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा कुवेतविरुद्ध नेपालले तेस्रो सफलता प्राप्त गरेको छ।

तेस्रो ओभरमा करण केसीले व्यक्तिगत दोस्रो विकेट लिने क्रममा मित भावसारलाई ललित राजवंशीमार्फत् क्याचआउट गारए।

​भावसार ५ रन बनाएर आउट भएका हुन्।

​त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा नेपालले तेस्रो ओभरसम्म ओभरैपिच्छे विकेट लिएको छ। पहिलो ओभरमा करण केसीले अदनान इद्रिसलाई शून्य रनमा आउट गरेका थिए।

दोस्रो ओभरमा सोमपाल कामीले प्रबिन्दर कुमारलाई एक रनमा पेभेलियन पठाएका हुन्। वर्षाका कारण ४२ ओभरमा छोट्याइएको खेलमा नेपालले कुवेतलाई जितका लागि २ सय ८२ रनको सानदार लक्ष्य प्रस्तुत गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका