जोडिनुहोस
  • होमपेज
  • सिन्धुलीमा कार दुर्घटना, दुईजनाको मृत्यु

सिन्धुलीमा कार दुर्घटना, दुईजनाको मृत्यु

काठमाडौं— सिन्धुलीमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ८ च ९१३५ नम्बरको कार आज बिहान विपी राजमार्ग अन्तगर्त पिपलभञ्जा‌गमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले  जानकारी दिए।

मृत्यु हुनेमा काभ्रे पनौतिका शिवशरण होछिमर र काठमाडौं गौरिघाटका सहारा प्रसाईं रहेको सिलवालले बताए। गम्भीर घाइतेलाई काठमाडौं पठाउने तयारी रहेको उनले बताए।

 

 

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका