जोडिनुहोस
  • होमपेज
  • झापाको हल्दीबारीमा श्रम स्वीकृति दिन सुरु

झापाको हल्दीबारीमा श्रम स्वीकृति दिन सुरु

हल्दिबारी– झापाको हल्दीबारी गाउँपालिकाले आइतबारबाट श्रम स्वीकृति दिन थालेको छ ।

गाउँपालिका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देनले वैदेशिक रोजगारीमा जान आवश्यक पर्ने श्रम स्वीकृतको निस्सा प्रदान गरेर श्रम स्वीकृत दिन प्रारम्भ गरेका हुन् ।

१ वैशाखको नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थानीय तहमै श्रम श्रम स्वीकृत दिने निर्णयअनुसार आइतबारबाट हल्दिबारी गाउँपालिकाले श्रम श्रम स्वीकृति दिन थालेको हो ।  

आइतबार हल्दिबारी–४ का देवी खतिवडालाई श्रम स्वीकृतिको  निस्सा दिएर सुरुवात गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका