जोडिनुहोस
  • होमपेज
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रूपैयाँ ६३ पैसा र बिक्री दर १३१ रूपैयाँ २३ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ८१ पैसा र बिक्री दर १४४ रूपैयाँ ४७ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ ७१ पैसा र बिक्री दर १६४ रूपैयाँ ४६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ६९ पैसा र बिक्री दर ३५ रूपैयाँ ८६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Currency Unit Buy Sell
USD (U.S. DOLLAR)
1 130.63 131.23
EUR (EUROPEAN EURO)
1 143.81 144.47
GBP (UK POUND STERLING)
1 163.71 164.46
CHF (SWISS FRANC)
1 146.37 147.04
AUD (AUSTRALIAN DOLLAR)
1 86.76 87.16
CAD (CANADIAN DOLLAR)
1 96.25 96.69
SGD (SINGAPORE DOLLAR)
1 98.05 98.5
JPY (JAPANESE YEN)
10 9.56 9.6
CNY (CHINESE YUAN)
1 18.9 18.99
SAR (SAUDI ARABIAN RIYAL)
1 34.83 34.99
QAR (QATARI RIYAL)
1 35.69 35.86
THB (THAI BAHT)
1 3.82 3.84
AED (UAE DIRHAM)
1 35.57 35.74
MYR (MALAYSIAN RINGGIT)
1 29.29 29.42
KRW (SOUTH KOREAN WON)
100 9.75 9.79
SEK (SWEDISH KRONER)
1 12.71 12.76
DKK (DANISH KRONER)
1 19.29 19.38
HKD (HONG KONG DOLLAR)
1 16.64 16.72
KWD (KUWAITY DINAR)
1 426.46 428.42
BHD (BAHRAIN DINAR)
1 346.47 348.06

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका