जोडिनुहोस
  • होमपेज
  • एसीसी प्रिमियर क्रिकेटको ट्रफी सार्वजनिक

एसीसी प्रिमियर क्रिकेटको ट्रफी सार्वजनिक

काठमाडौं । एसीसी प्रिमियर क्रिकेट कपको ट्रफी सार्वजनिक गरिएको छ । नेपाल र संयुक्त अरब इमिरेटस (युएई) का बिचमा हिजोको बाँकी खेल सुरु हुनु केही समय अघि ट्रफि सार्वजनिक गरिएको हो ।

त्रिभुवन विश्वबिद्यालयको खेल मैदानमा नेपाल– युएईबिचको फाइनल  जारी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका