जोडिनुहोस
  • होमपेज
  • लिभरपुलको जितमा सलाहको गोल

खेलकुद

लिभरपुलको जितमा सलाहको गोल

  • Sagarmatha TV
  • बिहिबार, बैशाख २१, २०८०
लिभरपुलको जितमा सलाहको गोल

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।बुधबार राति लिभरपुलले फुलहमलाई १-० गोल अन्तरले हराएको हो ।

लिभरपुलको जितमा मोहमद सलाहले निर्णायक गोल गरे । सलाहले खेलको ३९ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए ।

जितसँगै लिभरपुल अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । लिभरपुलले ३४ खेलमा ५९ अंक जोडेको छ ।

फुलहम ४५ अंक जोडेर १० औं स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका