
भारत सरकारको अनुदान सहयोगमा निर्माण हुन लागेको न्गोंगा थेक्चोक चोलिङ ध्यान केन्द्रको शिलान्यास गरिएको छ।
बुद्धपूर्णिमाको शुभ अवसरमा सोलुखुम्बुको महाकुलुङ नगरपालिकाका अध्यक्ष श्री सूर्यबहादुर कुलुङ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रुपमा शिलान्यास गरेका हुन्।